आयरल्याण्ड- नेपाल संसदीय मैत्री समूह पुनर्गठन

लन्डन । आयरल्याण्ड नेपाल संसदीय मैत्री समूहको पुनर्गठन भएको छ । आयरल्यान्डमा गत बर्ष फेब्रुअरीमा भएको निर्वाचनपश्चात् पुनर्गठित संसदमा माननीय सीन क्रावेको संयोजकत्वमा आयरल्याण्ड नेपाल संसदीय मैत्री समूहको पुनर्गठन भएको लन्डनस्थित नेपाली दूतावासले बिहीबार जनाएको छ । उक्त संसदीय मैत्री समूहको अन्य सदस्यहरुमा वर्तमान सरकारका आवास, स्थानीय सरकार र सम्पदासम्बन्धि मन्त्री दाराग ओ ब्रायन, माननीयहरु … Continue reading आयरल्याण्ड- नेपाल संसदीय मैत्री समूह पुनर्गठन